Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली भूमि एक इन्च पनि मिचिए सैह्य नहुने बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् । “अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि…