Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको आक्रोश – विधि पद्धति कर्णालीमा लगेर सेलाउनू

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताएका छन्। उनले अब इच्छा अनुसारको समीकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड–र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन्। जनताले साथ दिए चौकादाउ हान्न पनि उनले आग्रह गरेका छन्। जनताले कोल्याप्स हान्दिए…