Khabarhub

१५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १ सय ५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन…