Khabarhub

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ— प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । बैठक केहीबेरमा सुरु हुने एक मन्त्रीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । यसअघि नै प्रधानमन्त्रीले…