Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रकै विरोध भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्थाको विरोध गर्नु गणतन्त्र कै विरोध भएको बताए । संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भएरहेको…