Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा 'बादल' पराजित भएपछि कडा प्रतिक्रिया जनाएका छन् । उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै 'दुध ख्वाएर पालेका साँपले डसे'को जनाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'दुध…