Khabarhub

जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो

काठमाडौँ– जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आज दर्ता भएको पत्रमा जसपाको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको जानकारी गराउँदै अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । पत्रमा बैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको जानकारी…