Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजनीतिक अस्थिरता पैदा हुने अवस्था आएपछि प्रधानमन्त्रीले संसद विघटनको कदम चालेको बताएका छन् । मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताएका हुन । उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता…