Khabarhub

कर्णालीका चार एमाले सांसदको पद आज खारेज गरिँदै

काठमाडौँ- 'फ्लोर' क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाएका कर्णाली प्रदेशका ४ एमाले सांसदको पद आज खारेज हुँदैछ। पार्टीको निर्देशन (ह्विप) विपरीत शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई नेकपा एमालेले कारबाही गरेको हो। कर्णाली प्रदेशको एमाले संसदीय दलले पदबाट हटाउन भन्दै प्रदेशको संसद सचिवालयमा दर्ता गराएको पत्र आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा…