राजनीति Archives | Page 1741 of 2028 | Khabarhub Khabarhub

राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बन्ने अध्यक्ष थापाको दाबी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन। आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गरे । नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे । राप्रपा अध्यक्ष…