Khabarhub

भीम रावलले पार्टीको ३० लाख गायब पारेको नेता थापाको आरोप 

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-उद्योगमन्त्री कर्णबहादुर थापाले स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख रुपैयाँ गायब पारेको आरोप लाएका छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै नेता रावलले ३० लाख गायब पारेको आरोप लगाएका हुन्। उनले यस कार्यलाई अत्यन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको बताएका…