Khabarhub

सभामुखविरुद्धको मद्दा पेसी चढ्यो, आज सुनुवाइको पालो आएन

काठमाडौँ– सर्वोच्च अदालतमा प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाको मुद्दामा पेसी चढेको छ। आजका लागि सापकोटाको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा,मीरा खड्का, दीपककुमार कार्की,हरी कृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो। तर पेसी चढेपनि उक्त मुद्दामा सुनुवाइ भने नहुने भएको छ। उक्त मुद्दालाई 'हेन नभ्याइने' मा राखिएको छ। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात…