राजनीति Archives | Page 1854 of 2028 | Khabarhub Khabarhub

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिनेबारे छलफल

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको दाबी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए । त्यस्तै…