Khabarhub

‘अप्रत्यासित ढङ्ग’बाट अध्यादेश ल्याउनु गलत : प्रवक्ता श्रेष्ठ 

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश अप्रत्याशित ढंगले ल्याउनु गलत भएको बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी कमिटी वैठक चलिरहेका बेला अप्रत्याशित ढंगले अध्यादेश ल्याउनु गलत भएको बताएका हुन् । उनले अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । उनले…