Khabarhub

संसद विघटनको निर्णय असंवैधानिक, अमर्यादित र अराजक : वरिष्ठ नेता नेपाल

काठमाडौँ- सत्तारूढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अमर्यादित र अराजक भएको बताएका छन् । पार्टी विवाद चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत संसद विघटको सिफारिस गरेकोमा कडा आपत्ति जनाउँदै नेता नेपालले ओलीको उक्त कदम 'अराजक' भएको बताएका छन् । ओलीको यो कदमले लोकतन्त्रमाथि…