Live on
Your Voice, Your Power
काठमाडौँ – आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी हुन नसक्ने उनी निकट स्रोतले जानकारी दिएको हो । उनका अनुसार २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको…