राजनीति Archives | Page 1856 of 2028 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकपछि पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास खुमलटारमा

काठमाडौं– सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ नेकपाभित्र राजनीतिक ध्रुविकरण बढेको छ । सोमबार मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको अलग्गै बैठक बसेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बसेको थियो । बैठकपछि अहिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री…