राजनीति Archives | Page 1857 of 2028 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई कांग्रेसको पत्र, स्वदेश आउन चाहनेलाई ल्याउँ

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य…