राजनीति Archives | Page 1884 of 2029 | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति प्रदेश सरकार चिन्तितः मुख्यमन्त्री राई

विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ज्येष्ठ नागरिकको हकहित र सुरक्षाप्रति चिन्तित रहेको बताएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा ९० वर्ष माथिका ज्येष्ठ नागरिक सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा आज उनले १०४ वर्षीय चित्रलेखा श्रेष्ठ, १०१ वर्षीया शुभकुमारी उपाध्याय, एक सय वर्षीया कृष्णमाया खड्का र १०१ वर्षीय…