Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरान नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीलेबीच बुधबार भएको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यावसायीकरण र कृषिमा आधारित उद्योगको विकासका बारेमा छलफल भएको नेता दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष निवास खुमलटारमा बुधबार अपराह्न भएको…