राजनीति Archives | Page 1989 of 2026 | Khabarhub Khabarhub

दुई अध्यक्षबीच भएको समझदारी नयाँ होइन, यसलाई अतिरञ्जित नगरौं– प्रचण्ड

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा…