Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि चर्को विरोध प्रदर्शन जारी राखेका छन् । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक लगायतका ठाउँ समेट्दै नेपाली भूमि मिचेको भन्दै विरोध भइरहेका बेला युवाहरुले अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको विरोधमा आन्दोलन चर्काएका हुन । सोमबार युवाहरुले सप्तरीको राजविराज, बर्दियाको गुलरियामा चीनले…