Khabarhub

एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य

काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय ७८ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् । आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि संख्या  शुक्रबार सार्वजनिक गरिएको हो । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै महाधिवेशन प्रतिनिधि र निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेका हुन् । अपानिमा भूगोलका…