Khabarhub

रविबारे छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने

  काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर छानबिन समिति नबनेसम्म संघीय संसद् बैठक चल्न नदिने अडान लिएको छ। सहकारीको रकम अपचलन प्रकरणबारे बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठकमा कांग्रेस सह-महामन्त्री जीवन परियारले उक्त अडान राखेका हु्न् । ‘सहकारी ठगी…