Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधि सभामा कांग्रेस सांसद सुनील शर्माले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई सघाएका छन् । आइतबार प्रतिनिधि सभामा शाहीले बोल्दा सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकमा केही बेर तरङ्ग पैदा भएको थियो । सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटा र माओवादीलाई लक्षित गर्दै बोलेका थिए ।…