Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको लप्सेफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो । नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका व्युराे इन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लप्सेफेदीका…