Khabarhub

प्रसाईंको हावा खुस्कियो, अब प्रधानमन्त्री नसच्चिए सडकमा ल्याउँछौ : महेश बस्नेत

काठमाडौं - नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै उनले आज दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे । युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी छ । अब प्रधानमन्त्री पुष्पकमल दाहाल…