Live on
Your Voice, Your Power
काठमाडौं- माओवादी आन्दोलनमा दशकौँदेखि सक्रिय केही केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माको नयाँ राजनीतिक अभियानमा लागेको घोषणा गरेका छन् । उनीहरूले शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ नामक नयाँ संगठनमार्फत देशभक्त, वामपन्थी, जनतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई गोलबद्ध गर्ने घोषणा गरेका हुन् । नेता लक्ष्मण पन्त, ओम शर्मा, सागर पोखरेल, रामहरि पुडासैनी,…