Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन् । विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रूपमा लिनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्रीको स्पष्टीकरण…