राजनीति Archives | Page 49 of 2028 | Khabarhub Khabarhub

सुदूरपश्चिममा शेखरको हाई–हाई !

 काठमाडौं– गत मंसिर २२ मा आफ्नै गृहनगर विराटनगरमा पार्टीको कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश भेला बहिष्कार गरेका नेपाली कांग्रेसमा नेता शेखर कोइराला गत शुक्रबार आफूनिकट केही नेताहरूका साथ सुदूरपश्चिमको धनगढी पुगे । कांग्रेसको संस्थापन इतर समूहका सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पुग्दा कोइरालालाई सुदूरपश्चिमका नेता–कार्यकर्ताले आत्मीयता देखाएका थिए । यो आत्मीयताबाट नेता कोइराला उत्साही देखिएका…