राजनीति Archives | Page 51 of 2053 | Khabarhub Khabarhub

सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा 

काठमाडौं– समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा तीव्र रुपमा बढ्दै गएको असन्तुष्टि र आक्रोशले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र समाजवादको यात्रामा चुनौती देखा परेको जनाएको छ ।  राजावादी शक्तिहरूको फागुन २५ को प्रदर्शनपछि हच्किएको मोर्चाले चैत १५ गतेका लागि तय गरेको बृहत् विरोध सभाबारे जानकारी दिए शनिबार आयोजना गरेको पत्रकार…