Live on
Your Voice, Your Power
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शुशीला कार्कीको डरले केपी ओली भाग्छ भन्दै प्रश्न गरेका छन् । बिहीबार भक्तपुरमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि काठमाडौं बाहिर जान नपाइने भन्दै जारी गरेको उर्दीलाई व्यंग्य गर्दै सो बताएका हुन् । ‘उहाँहरूले तमासा के गर्नुभयो भने काठमाडौं भ्याली छाडेर परतिर जान नपाइने, पानी ढलको सिमाना वा’,…