Live on
Your Voice, Your Power
काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएको सहयोगीहरूले बताएका छन् । मेयर साम्पाङले पनि निर्वाचन आयोगमा ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ दर्ता गराएको जानकारी आइतबार दिएका छन् । तर उक्त…