Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै बदलिएका आवश्यकता र अपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्। बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् । ‘२३ भदौले देखाइसकेको छ कि सबै कुरा ठिकठाक थिएनन्। यो सत्य स्वीकार गर्दै भन्नुपर्छ, बदलिएका आवश्यकता…