Khabarhub

जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।  जेन-जी आन्दोलनपछि औपचारिक रूपमा पहिलो पटक माओवादीको बैठक बसेको हो। आजको बैठकमा जेन-जी आन्दोलनको असरबारे विभिन्न समीक्षा, संसद् विगठन तथा अन्तरिम सरकारको वैधानिकताबारे छलफल हुने बुझिएको छ। बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले…