Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनरेसन जेड (जेनजी) पुस्ताको आन्दोलनलाई सकारात्मक भन्दै उनीहरूको आवाज सुन्न सरकारसँग आग्रह गरेका छन्। फेसबुकमार्फत् उनले भनेका छन्, ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने जेनजेड पुस्ताका होनहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु, सरकारले बस्ने र उनीहरूबीचको सोचाइको अन्तर हो।’ कोइरालाले युवाको…