Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष डा. भीम रावल आफैं पार्टीमा बस्न नचाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा प्रेस चौतारी नेपालले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले रावलले एमालेमा बस्ने इच्छा नै नदेखाएको दाबी गरे । पोखरेलले रावलसँग पार्टीले अनुशासनका विषयमा दुई पटक स्पष्टीकरण सोध्दा जवाफ नै नदिएको खुलाए । ‘एक पटक पठाएको स्पष्टीकरण उहाँले…