Live on
Your Voice, Your Power
काठमाडौं- समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा सभासहितको भव्य कार्यक्रम गर्ने निर्णय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । नेताहरूको कार्य व्यस्तताका कारण मोर्चा सुस्त भएको समीक्षा गर्दै मोर्चालाई सशक्त रूपमा अघि बढाउने निर्णय…