Live on
Your Voice, Your Power
गोदावरी ललितपुर- नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा संशोधनका लागि प्रस्तावित विधानमा अब पार्टीमा दुई प्रकारका सदस्य राख्न प्रस्ताव गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्य र संगठित सदस्य रहने गरी प्रस्ताव गरिएको हो । पार्टी विधान धारा ४ को (क) लाई थप गर्दै पार्टी सदस्य र संगठित सदस्य…