समाचार Archives | Page 7430 of 8299 | Khabarhub Khabarhub

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। स्रोतकाअनुसार अध्यक्षद्वय केपी शर्मा…