समाचार Archives | Page 7447 of 8310 | Khabarhub Khabarhub

पुटिनलाई अरू १६ वर्ष सत्तामै रहने बाटो खुला

काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अरू १६ वर्षसम्म सत्तामै रहने बाटो खुला भएको छ । पुटिनलाई सन् २०३६ सम्म सत्तामै रहन मिल्ने गरी संविधान संशोधन गर्न गरिएको एउटा चुनावमा  जनताले संशोधनको पक्षमा मतदान गरेपछि पुटिन थप १६ वर्ष पदमै रहिरहन सक्ने भएका हुन्। संशोधित कानूनमा टेकेर वर्तमान राष्ट्रपति पुटिनको कार्यकाल समाप्तिपछि ६/६ वर्षको अतिरिक्त…