समाचार Archives | Page 7914 of 7949 | Khabarhub Khabarhub

न्यूजिल्याण्ड चर्च गोलीकाण्ड– २८ वर्षीय अस्ट्रेलियन नागरिकको संलग्नता

काठमाडौं– न्यूजिल्याण्डको अल नूर मस्जिदमा रंगभेदी २८ वर्षीय एक अष्ट्रेलियन नागरिकले गोली चलाउदा कम्तिमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रि सञ्चारमाध्यम डेलिमेलले उल्लेख गरेको छ । उनले कम्तिमा ५० गोली चलाएको आवाज सुनिएको उल्लेख गरिएको छ । गोली अर्धस्वचालित सर्ट बन्दुकबाट चलाइएको जनाइएको छ । ट्वीटरमा ब्रेन्टन टारन्ट भनेर चिनाए न्यू साउथ वेल्स्का बासिन्दा उनले घटना…