Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको एघारौँ महाधिवेशन भाड्ने षड्यन्त्र भइरहेको बताएका छन् । बस्नेतले जेन-जी आन्दोलनमा दमन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउका नाममा मिडिया ट्रायल गरिएको आरोप लगाएका छन् । उनले यसो गरेर पार्टीको महाधिवेशन भाँड्ने, आतंक फैल्याउने, जनसहभागिता घटाउने र अन्तिम चरणमा ओलीको लोकप्रियता कमजोर पार्ने कोसिस भइरहेको दाबी…