Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) को गत साउन ५-६ गतेको केन्द्रीय कमिटी बैठकले दुई कार्यकाल र ७० वर्षे प्रावधान हटाइसकेको अवस्थामा नयाँ बहस थालिएको छ । आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको एजेन्डाका रुपमा यी विषयलाई लैजाने निर्णय भइसकेको अवस्थामा एमालेको जनवर्गीय संगठन नेपाल बौद्धिक परिषद्ले नयाँ शिराबाट बहस थालेको हो…