Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरविरोध बढ्दो छ । यसै समयमा पार्टीको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, केन्द्रीय समितिको…