Khabarhub

जनार्दनले पार्टीको माइन्युटमा हस्ताक्षर गर्ने, कारबाहीबाट पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकारले अबदेखि पार्टी निर्णयको माइन्युटमा हस्ताक्षर गर्ने भएका छन्। चार वर्षअघि काठमाडौंमा भएको आठौँं महाधिवेशनमा महासचिवका दाबेदार रहेका उनले आफूलाई छेकिएको भन्दै त्यसयता माइन्युटमा हस्ताक्षर गर्न मानेका थिएनन् । तर गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समितिको बैठकमा लामो छलफलपछि उनी पार्टी माइन्युटमा सही गर्न तयार भएको पार्टी प्रवक्ता…