राजनीति Archives | Page 84 of 2029 | Khabarhub Khabarhub

‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस-एमालेबीच गठबन्धन भएको हो’

डडेल्धुरा- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् । आज डडेल्धुराको सदरमुकाममा आयोजित एक पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गरे। 'पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको…