Khabarhub

प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसमा देखिएको वैचारिक सङ्कट माओवादी केन्द्रका लागि अवसर हुने बताएका छन् ।उनले यो परिस्थितिलाई राम्रोसँग ‘हेन्डल’ गर्न सके देशको राजनीतिमा फेरि एकचोटि राम्रैसँग लिडरसिप लिन सकिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको ‘मदन भण्डारीका चार श्रीमती र सहकारी ठगी’ को प्रसङ्ग र जबजको…