Khabarhub

लोक सेवाको विज्ञापन रोक्न निर्देशन दिइएपछिको अन्योलता, आवेदक भन्छन् अब के हुन्छ ?

काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समतिले लोक सेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते खोलेको विज्ञापन संविधानसम्मत नभएको भन्दै रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएपछि आवेदन भरेका उम्मेदवारको आवेदन के हुने भन्ने अन्यौलता बढेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनमा सोमबारसम्म ७३ हजार १ सय १३ जनाले आवेदन भरेका आयोगले जनाएको…