राजनीति Archives | Page 96 of 2029 | Khabarhub Khabarhub

प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् । संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । दाहालले उनले संसारभर चल्ने युद्धहरू कि जीत कि हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको दाबी गरे । ‘नेपालको शान्ति…